नेपालीमा लेख्न मन पराउने, अरुको काम मा आफ्नो काम मिसाएर गरिरहेको एक नेपाली जसलाई कसैले मार्न न चाहेर बाचिरहेको, मेरा ब्लगमा ब्यक्त विचारहरू नितान्त व्यक्तिगत हुन् !!'B+ve'.

Sunday, June 1, 2014

अराजक अर्चु संग कुलरिम्स को एक रात -2

+ अराजक अर्चु संग कुलरिम्स को एक रात
कुलु म तिमि संग आजको रात बिताउन चाहान्छु,
पुरै तिमीसंग खेलेर अझ प्रष्ट संग भन्नु पर्दा म तिमीलाई सेक्स गर्न चाहान्छु पिलिज नाइँ नभन ल ,
हँ केभनेको यस्तो?
, नाइँ हुदैन
म झस्किए जे सोचेको थिए अर्चुले तेही भनिन,
नाइँ के पिलिज  कुलु नाइँ नभन ल ,
 मैले भने हेर अर्चु तिमीलाई यस्तो सेक्स गर्न मन लाग्दो रहेछ त् तिमि बिबाह किन गर्दैनौ ? कि ब्वाय फ्रेन्ड बनाउ कसैलाई किन बनाउदैनौ ,
हेर कुलु बिबाह गर्यो भने मेरो क्यारियर बर्बाद हुन्छ मेरो श्रीमानले जे भन्यो तेही मान्नु पर्छ अनि फेरी मेरो लक्ष्य पुरा हुन् सक्दैन अनि ब्वाय फ्रेड बनाएर यौन चाहाना त् पुरा गर्न सकिएला तर उसले सिरियस्लि लियो भने उ पनि बर्वाद हुन्छ त्यसैले मैले यो दुवै काम नगरेको हो कुलु ,
हेर कुलु यो संसारमा सबैभन्दा रमाइलो खेल भनेको केटाको लागि केटि हो र केटि को लागि केटा हो यी दुइ एक आपसमा खेल्दा आउने मज्जा अरु कुनै गेम खेल्दा  आउदैन त्यसैले आउ हामि पनि खेलौ ,
कस्ती स्वार्थि छौ है अर्चु तिमि तिमीलाई केटा खेलौना जस्तो लाग्दो रहेछ त् किन समाजको अगाडी भन्न सक्दैनौ कि केटाहरु केटीका खेलौना हुन् भनेर जबकि केटा हरु खुलम खुल्ला भन्छन , अझ क्यारियर बर्बाद हुन्छ भनेर बिहे नगर्ने अनि यौन प्यास मेटाउन अर्काको लोग्नेलाई बोलाएर खेल खेल्ने ? तिमीलाई थाहा छ यदि मैले तिमीसंग तिमीले भनेजस्तो खेल खेले भने मा संसारलाई सुनाइदिञ्छु ,
हेर कुलु हो यहि त् खराब छ यो समाज , एउटा केटाले कुनै केटि संग यौन सम्पर्क राख्यो भने उ सारा आफ्ना साथीहरु लाइ गर्ब ले सुनाउदै हिड्छ तर केटि हरु आफ्ना बेस्ट फ्रेड लाइ समेत सुनाउन चाहान्न, किनकि केटि हरु कहिले पनि यो सोच्दैनन् कि यौन को प्यास उसले मेटेकी हो केटा ले हैन , र म पनि कसैलाई भन्न सक्दिन कि गएको राति मैले कुल्रिम्स संग यौन सम्पर्क गरे र ज्यादै मज्जा लिए, किनकि हाम्रो समाजका नारि हरु यसलाई पचाउन सक्दैनन् र त् पिल्सिएर बस्छन अझ यौन को मामला मा, एउटा नारि घरको काम गरेर थाकेर बसेकी हुन्छे उसको श्रीमान राति सक्सी पिएर आउछ र श्रीमती लाइ नसोधिकन फरिया फर्काएर आफ्नो यौन प्यास मेटाउछ र उता फर्केर निदाउछ बिचारी उसकी श्रीमती लाइ बल्ल मज्जा आउन लागेको हुन्छ तर उसको श्रीमान निदाइसकेको हुन्छ र तेही नारि ले महिला हक हित को कुरो गर्छिन तर आफु कहिले पनि सन्तुष्टि हुन् सक्दिनन ,
छोडौ कुल्रिम्स यी कुराहरु भन वाइन रेड लिन छौ  कि ह्वाइट ?
अँ म रेड लिन्छु तर तिमि अलि आफ्ना पहिरहन मिलाउ मलाइ अलि असहज हुदैछ
तेही असहज हुने वातावरण त् बनाउदै छु कुलु डार्लिन 
यी हेर मेरा प्रतेक अंग हरु तिमीलाई बोलाउदैछन र तड्पिदै  छन् तिम्रा एक स्पर्श का लागि
हेर अर्चु पिलिज
खै अर्चु वाइन अलिकति थप त्...
---------------------------------------------------------------------------------------
क्रमश ..



(यो एक काल्पनिक कथा हो र यसमा प्रयोग गरिएका नाम काल्पनिक मात्र हुन् कसैसंग मेल खाएमा संयोग मात्र हुनेछ, धन्यबाद )

1 comment: