नेपालीमा लेख्न मन पराउने, अरुको काम मा आफ्नो काम मिसाएर गरिरहेको एक नेपाली जसलाई कसैले मार्न न चाहेर बाचिरहेको, मेरा ब्लगमा ब्यक्त विचारहरू नितान्त व्यक्तिगत हुन् !!'B+ve'.

Showing posts with label विचार. Show all posts
Showing posts with label विचार. Show all posts

Monday, July 28, 2014

संयमता अपनाउ !!

12:47 AM 0
संयमता अपनाउ !!
गएको सनिवार संख्मुल भेला मा नया त्विते साथि हरु ले @tfcNepal को बारेमा जिज्ञासा राखेको पाउदा  ज्यादै  हर्षित भए किनकि युवाहरुमा पनि समाजसेवाको भावना रहेकोमा |

संखमुलमा भएको  उक्त  भेलाले @tfcNepal  को कानुनि  हैसियत खोजिरहेको थियो  | मा अलि पुरानो टि यफ सियन भएको नाताले यसले गरेका गतिबिधि र यसको  संचालन बारेमा बिस्तृत जानकारी दिए तथापि साथि हरुलाई निम्न बुँदा हरुमा चित्त नबुझेको पाए

1 यो सरकार मा दर्ता नगरी कन गैर कानुनि रुपमा किन संचालित छ ?
२ व्यक्तिगत  खाता संचालन गर्दा खाता वाला लाइ भैपरी आएमा त्यो खातामा भएको रकम को जिम्मेवार को?
३ यसले गर्ने भनिएको मिसन कसलाई सोधेर गर्ने गर्दछ ?
४ नया त्विते हरुलाई बेवास्ता गरिनुको  कारण के ?
5  मिशन किन मन लाग्दी समयमा गरिन्छ ?
६ नियमित बैठक किन बस्दैन ?

आदि इत्यादि प्रश्न को जवाफ सम्पूर्ण म संग नभएकाले मैले सोहि दिन ४ बजे भृकुटी मण्डप मा भेला डाके र साथि हरुको गुनासो को बारेमा सस्थापन पक्ष समक्ष राखे |

तर सस्थापन पक्ष ले एकलौटी रुपमा महाजन प्रविती देखाउदै नया लाइ पेलेर जाने जस्तो कुरो गरेर जवर्जस्ती आफुलाई चोख्याउने   काम  भयो  भन्ने  आरोप  नया मित्र  हरुको रहेको  पाय | 

र सोहि दिन साँझमा  CAगरेका वा एकाउन्ट सम्बन्धि ग्यान भएका हरुको सहयोग पाएमा दर्ता गर्न सकिने भाब को संदेश आएको अबस्थामा  आगामी सनिवार सोहि स्थान भृकुटी मण्डप मा पुन भेला आयोजना गरि चित्त नबुझेको बुँदा हरुमा छलफल गरि सामाजिक सेवाको पवित्र कार्य लाइ निरन्तरता दिनको लागि बर्तमान मा संयमता अपनाउन सम्पूर्ण नया तथा  पुराना त्विते हरुमा बिनम्र अनुरोध गर्दछु |
धन्यबाद !