नेपालीमा लेख्न मन पराउने, अरुको काम मा आफ्नो काम मिसाएर गरिरहेको एक नेपाली जसलाई कसैले मार्न न चाहेर बाचिरहेको, मेरा ब्लगमा ब्यक्त विचारहरू नितान्त व्यक्तिगत हुन् !!'B+ve'.

Tuesday, June 18, 2013

विपत बाढीको

ए † खलङ्गा बासि हो †
हैन ए नेपाल बासीहो †
हेरिदेउन †
खलङ्गा बगायो,
खाली खाली पा¥यो,
भक्लक्क भक्लक्क कैयौं घर झा¥यो ।

आयो महाकाली उर्लिएर
रोदन भो सबै,
ग्रामबासि कुर्लिएर,
छैन शक्ति भेल रोक्ने कसैको
बिपद हो यो राष्ट्र्वासि सबैको ।

बगायो,लग्यो सब घर खेत बारी
अड्डा समेत भवनहरु झारी
रोकि रोकिन्न
यो आयो ठूलो भेल
वर्षा प्रकृतिको परुन्जेल
इतिहास रच्यो बाढीले आज यहा“
मरे मानिस
खोला विच कहा“ कहा“ ।

फसेका कति छन्
जीवन माया“ मारी
बाढी उर्लियो अथाह
वारी पारी
जंगी जवानहरु सब खट्या छन्,
 प्रयास गर्छौ भन्दै रट्या छन
रुक्दैन पानी न त भेल रुक्छ
फस्नेहरुको ओठ मुख सुक्छ
४ असार ०७०
- माधब प्रसाद कोइराला

1 comment: